महत्वपूर्ण सुचनाहरु :
Articles
नाटककार हरिप्रसाद रिमालकाे निधन
- Details
- Hits: 826
रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । उनको राति १ बजेर ७ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
देशभर शाखा विस्तार अभियान
- Details
- Hits: 126
रिमाल समाज केन्द्रिय कार्य समितिको शाखा विस्तार तथा वंशावली शंकलन अभियान अन्तर्गत स्याङजा जिल्लामा शाखा विस्तार भइ कार्य संचालन भइ रहेको छ । रिमाल समाज केन्द्रिय समिती सदस्य श्री महेश्वर रिमालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिती गठन भएको हो । यस समितीले विधान अनुसार ६ महिना भित्र जिल्ला अधीवेशन गरी नया कार्य समीती समेत चयन गर्नेछ ।
रिमाल समाजकाे अाठाै साधारण सभा भाद्र ३० गते
- Details
- Hits: 516
रिमाल समाज केन्द्रियकार्य समितीकाे अाठाै साधारण सभा अागामी भाद्र ३० गते शनिवार नविनकला मंन्दिरकाे सभाहल कालिकास्थान डिल्लीबजारमा हुने भएकाे छ ।
बंशावलीथप तथा परिमार्जनकाे कार्य धमाधम हुदै
- Details
- Hits: 225
रिमाल समाज केन्द्रिय कार्य समितीले वर्ष २०७५ भित्र वंशावली शंकलनका कार्य सम्पन्न गरी २०७६ मा पुर्ण वंशावली प्रकाशन गर्ने लक्ष राखी कार्यहरू अगाडी बढाइरहेकेा छ ।
रिमाल समाज चितवन शाखाकाे पहिलाे वैठक
- Details
- Hits: 199
चितवन । रिमाज समाज चितवनको तदर्थ समिति गठन भएको छ । समाजको शनिबार शिवनगरमा सम्पन्न भेलाले १३ सदस्यीय समिति गठन गरेको हो । समितिमा अध्यक्ष लालुप्रसाद रिमाल, उपाध्यक्ष हरिदत्त रिमाल, सचिव क्षेत्रप्रसाद रिमाल, कोषाध्यक्ष मञ्जु रिमाल रहनु भएको छ ।



