महत्वपूर्ण सुचनाहरु :
Articles
भित्तेपात्राे २०७५ विमाेचन कार्यक्रम
- Details
- Hits: 507
यही चैत्र १७ गते रिमाल समाजले हरेक वर्ष प्रकाशीत गर्दै अाएकाे भित्ते पात्राे विमाेचन तथा वितरण गर्ने भएकाे हुदा सम्पुर्ण बन्धु हरूलाइ अामन्त्रण गरीन्छ । रिमाल समाजकाे शाखा भइसकेका जील्ला शाखाहरू पनि यसै समाचारलाइ अाधार मानी कार्यक्रममा अाउन हुन अनुराेध गरीन्छ ।
साथै साेही कार्यक्रममा रिमाल समाजका संस्थापक सदस्य स्व. दिवाकर प्रसाद रिमालकाे नाउमा गरीव तथा जेहेन्दार विद्यार्थीलाइ छात्रवृत्ती प्रदान कार्यक्रम याे छात्रवृत्ती हरेक वर्ष प्रदान गरिने छ । जसकाे लागी परिवारसदस्यहरूले रिमाल समाजका नाउमा छात्रवृत्तीकाेषकाे स्थापना गरी सकेकाे छ । अागामी वर्षदेखी उक्तकाेषकाे व्याजबाट छात्रवृत्ती प्दान गरीने छ ।
उक्त दिनकाे कार्यक्रममा
नया वर्ष २०७५ काे शुभकामना अादान प्रदान
भित्तेपात्राे विमाेचन तथा वितरण
र छात्रवृत्ती प्रदान
स्थान ः स्प्याङ्रगल वाेर्डिङ स्कुल स्थित नविन कला मन्दिरकाे सभा हल
समय ः विहान ११ बजे
मिति ः २०७४ साल चैत्र १७ गते शनिवार




