महत्वपूर्ण सुचनाहरु :
Articles
रिमाल समाजले तयार परेको बम्शावाली अब वेब साइट बाट हेर्न सकिने
- Details
- Hits: 3689
लामो समयको अन्तरालमा अथक मेहनत र प्रयाश ले रिमाल समाजले २०५८ साल मा प्रकाशित बम्शावाली लाइ आफ्नो वेब साइट मा राख्दै आए पनि पुस्तावाली विवरणका कामहरु अधुरो रहेको अवस्थामा बम्शावाली प्रकाशन समितिका तत्कालिन अध्यक्ष स्व.भोगेन्द्र नाथ रिमालका छोरा प्रदिप रिमालले पुरा गर्नु भएको छ |
सम्पूर्ण बन्धु हरुलाई रिमाल समाजको सदस्यता लिई आफ्नो विवरण राख्न हुन समेत आग्रह गरिन्छ . रिमाल समाजका हरेक शाखा कार्यालय हरुमा बम्शावाली संकलन फारमहरु उपलब्ध छन सो अनुसार को बिबरण भरेर दिन हुन समेत अनुरोध गरिन्छ बम्शावाली हेर्न को लागि यो लिंक मा क्लिक गर्नु होला | http://hamrofamily.com/ अथवा रिमाल बम्शावाली को दाया पट्टिको फोटोमा क्लिक गर्दा पनि हुन्छ |
हाम्रो रिमाल समाजको वेब साइट को बाया पट्टि बम्शावाली संकलन फारम राखिएको छ त्यहाँ भर्ने तरिका पनि छ त्यो भरेर रिमाल समाजको अधिकंश जिल्ला हरुमा शाखा हरु छन त्यहि बुझाई दिने वा केन्द्रिय कार्यालय कालिका स्थान डिल्लीबजार मा बुझाई दिने अबको बम्शावालिमा आमा दिदि बहिनि भाउजु फुपू सबै समावेश हुने छन |
समस्या भए ९७५१०८०७७६ मा सम्पर्क गर्नु होला



